काठमाडौं। सोलुखुम्बुको ५.५७५ मेगावाट क्षमताको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन निर्माणका लागि विद्युत् विकास विभागले वातावरणीय अध्ययनसम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाको स्विचयार्डदेखि तल्लो दूधकुण्ड खोला जलविद्युत् आयोजनाको स्विचयार्डसम्म ८.४७ किलोमिटर ३३ केभी डबल सर्किट र त्यहाँबाट जुनबेँसी हब पुलिङ स्टेसनसम्म ४.७१ किलोमिटर १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइन निर्माण… Continue reading ५.५७५ मेगावाटको माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइन निर्माणका लागि विभागले माग्यो सुझाव