पाटन पर्यटन विकास संस्थाको अध्यक्षमा महर्जन सर्वसम्मत, यस्तो बन्यो नयाँ कार्यसमिति

  • आइबार​ १७ साउन २०८३ १०:०१ AM
काठमाडौं । पाटन पर्यटन विकास संस्थाको अध्यक्षमा कृष्णलाल महर्जन सर्वसम्मत निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न संस्थाको ३१औँ वार्षिक साधारणसभाले महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्षमा दिलेन्द्रराज श्रेष्ठ, उपाध्यक्षमा सत्यरत्न शाक्य, महासचिवमा मोहन ब्यन्जनकार, कोषाध्यक्षमा सरिता अवाले तथा सहसचिवमा सगुन धाख्वा निर्वाचित भएका छन्। त्यस्तै, कार्यसमिति सदस्यहरूमा लक्ष्मणकृष्ण राजभण्डारी, सन्तमान… Continue reading पाटन पर्यटन विकास संस्थाको अध्यक्षमा महर्जन सर्वसम्मत, यस्तो बन्यो नयाँ कार्यसमिति