काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई उपलब्ध गराइने साधारण शेयरमा प्रिमियम नलगाउन आग्रह गरेको छ। केही जलविद्युत आयोजनाको साधारण शेयर (आईपीओ) निष्काशन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि प्रभावित भएपछि केही प्रवर्द्धक कम्पनीहरूले स्थानीयका लागि प्रिमियम मूल्यमा शेयर निष्काशन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै… Continue reading स्थानीयका लागि छुट्याइएको शेयरमा प्रिमियम नलगाउन इप्पानको आग्रह