यस्तो छ ‘बाः एक योद्धा’को शीर्ष गीत ‘चढेको बुई नबिर्स’

  • आइबार​ १७ साउन २०८३ ०८:१६ AM
काठमाडौं । सिनेमा ‘बाः एक योद्धा’को शीर्ष गीत ‘चढेको बुई नबिर्स’ सार्वजनिक भएको छ । निर्माण पक्षले आज सिनेमाको शीर्ष गीत सार्वजनिक गरेको हो । सञ्जीव थापाको शब्द रहेको गीतमा हरि लम्सालले संगीत भरेका छन् । गीत पनि संगीतकार लम्सालले नै गाएका हुन् । गीतमार्फत् आफ्नो धरातल नबिर्सन आग्रह गरिएको छ । रुख र जराकोContinue reading "यस्तो छ ‘बाः एक योद्धा’को शीर्ष गीत ‘चढेको बुई नबिर्स’"