इटहरी । देशमा विकसित वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाको आयोजनामा आइतबार सम्पन्न शान्ति तथा सद्भाव र्यालीमा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट 325C अन्तर्गत एरिया–४ का क्लबहरूले सक्रिय सहभागिता जनाएका छन्। एरिया–४ का एरिया चिफ लायन दुर्गा प्रसाद