सुनसरीको देवानगन्जमा फेरि तनाव, घाँस काट्न गएकी महिलामाथि ढुंगा प्रहार

  • आइबार​ १७ साउन २०८३ ०८:३१ AM
इटहरी । सुनसरीको देवानगन्ज गाउँपालिका–४ कप्तानगन्जमा आइतबार घाँस काट्न गएकी एक महिलामाथि ढुंगा प्रहार भएको घटनापछि फेरि तनाव बढ्ने संकेत देखिएको छ । सम्भावित अप्रिय अवस्था रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।  ढुंगाले लागेर देवानगन्ज–४ की