काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको शुक्रबार एक भव्य समारोहबीच आइएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड नाइट, २०२६ सम्पन्न भएको छ। कम्पनीमा आबद्ध भई दिन रात एक गरी कार्य गर्ने अभिकर्ताहरुको उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सबै अभिकर्तालाई प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो। आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजना नियमित रूपमा गर्ने गर्दछ। उपरोक्त कार्