नेपालबाहेक साफ च्याम्पियनसिप ड्र सार्वजनिक

  • आइबार​ १७ साउन २०८३ ०२:१६ PM
काठमाडौँ, साउन १७ गते । बङ्गलादेशमा आगामी नोभेम्बरमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबलको ड्र सािर्वजनिक भएको छ ।दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले च्याम्पियनसिपका लागि नेपालबा...