निलगाईसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एक घाइते
आइबार १७ साउन २०८३ ०२:३१ PM
रवीन्द्र उप्रेतीबर्दिबास, साउन १७ गते। महोत्तरीको बर्दिबास नगरपालिका–३ काँरेभोगटेस्थित बिपी राजमार्गमा शनिबार अपराह्न निलगाईसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का...