अत्यधिक गर्मीका कारण हङ्गेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने
आइबार १७ साउन २०८३ ०२:३८ PM
बुडापेस्ट, साउन १७ गते । ड्यान्युब नदीको पानीको सतह कीर्तिमानी रूपमा घटेपछि हङ्गेरीले ४४ वर्षपछि पहिलो पटक आफ्नो एक मात्र आणविक ऊर्जा केन्द्र बन्द गर्ने भएको छ । प्रधानमन्त्री पिटर...