काभा महिला भलिबल नेपालमा हुने

  • आइबार​ १७ साउन २०८३ ०२:५३ PM
काठमाडौँ, साउन १७ गते । काभा च्याम्पियनसिप महिला लिग भलिबल नेपालले आयोजना गर्ने भएको छ । नेपाल भलिबल सङ्घको १४औँ पूर्ण बैठकले कात्तिक १५ देखि २१ गतेसम्म च्याम्पियनसिप आयोजना गर्ने...