२०२७ को विश्वकप क्रिकेट तीन देशमा आयोजना हुने

  • आइबार​ १७ साउन २०८३ ०८:३४ AM
काठमाण्डु – आइसीसी एक दिवसीय विश्वकप–२०२७ तीन देशमा हुने भएको छ । २०२७को विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबीयाले संयुक्त रुपमा आयोजना गर्नेछ । यस प्रतियोगितामा १४ वटा राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि दक्षिण अफ्रिकाको ८ वटा भेन्यू, जिम्बावेको ३ भेन्यू र नामिबीयाको १ भेन्यूमा खेल हुनेछ । दक्षिण अफ्रिकाको जोहान्सबर्ग, सेन्चुरियन, डरबर्न, गेबेरहा,