काठमाडौँ । पाकिस्तानको ब्रड पिक हिमालमा बेपत्ता भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको शव फेला परेको छ । अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अहमद खानका अनुसार उद्धार टोलीले करिब ५ हजार ७ सय मिटर उचाइमा निम्सदाइको शव फेला पारेको हो । खानले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सोही क्षेत्रमा थप तीन वटा शव पनि