किङ्स लाउन्जको ‘प्रेडिक्ट एण्ड विन मा दुई जनाले पाए थाइल्याण्ड भ्रमणको अवसर

  • आइबार​ १७ साउन २०८३ ०८:४१ AM
काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित किङ्स लाउन्जमा हालै सम्पन्न विश्वकप फुटबलको ‘प्रेडिक्ट एण्ड विन’ कार्यक्रम अन्तर्गतको लक्की ड्र सम्पन्न भएको छ । अभियानको तेस्रो संस्करणमा २०२६ को विश्वकप प्रेडिक्सनमा सहभागी ग्राहकहरूलाई समेटिएको र गोर्खा ब्रुअरीको प्रायोजन र किङ्स लाउन्जको आयोजनामा भएको उक्त कार्यक्रममा ४०० भन्दा बढी कुपनहरू संकलन गरिएको किङ्स लाउन्जका प्रबन्ध निर्देशक कुमार गुरुङले जानकारी