ब्रोड पीक हिमपहिरोमा निधन भएका दुईको शव नेपाल ल्याउने प्रकृयामा, बाँकीको खोजी जारी : परराष्ट्र

  • आइबार​ १७ साउन २०८३ ०८:४३ AM
काठमाडौं । पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा गएको विनाशकारी हिमपहिरोमा परी कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ जना नेपाली आरोहीको निधन भएको घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आज उक्त दुर्घटनामा नेपाली आरोहीहरू निर्मल पुर्जासहित पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु… Continue reading ब्रोड पीक हिमपहिरोमा निधन भएका दुईको शव नेपाल ल्याउने प्रकृयामा, बाँकीको खोजी जारी : परराष्ट्र