५ हजार ७ सय मिटर उचाइमा भेटियाे निम्सदाईको शव

  • आइबार​ १७ साउन २०८३ ०९:०३ AM
काठमाडौं । पाकिस्तानको ब्रड पिकमा दुर्घटनामा परेका नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाई’ रहेको स्थानमा स्थलमार्गबाट गएको उद्धार टोली पुगेको छ। पाकिस्तान अल्पाइन क्लबका अनुसार टोली करिब ५ हजार ७ सय मिटर उचाइमा रहेको स्थानमा पुगेको हो। उद्धार टोलीले निम्सदाईको शव रहेको स्थानमै थप तीन वटा शव पनि देखेको जनाएको छ। यद्यपि ती शव कसका हुन्… Continue reading ५ हजार ७ सय मिटर उचाइमा भेटियाे निम्सदाईको शव