सीएनआई–वाईईएफको नेतृत्वमा घिमिरे, नयाँ कार्य समितिमा को-को ?

  • आइबार​ १७ साउन २०८३ ०९:०८ AM
काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) को आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले सुगम घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति (गभर्निङ काउन्सिल) चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिमा मनीष श्रेष्ठ इमिडिएट पास्ट प्रेसिडेन्ट, चिराग सारावगी लर्निङ चेयर, शाइनी खेतान सदस्यता तथा एकीकरण संयोजक, निदा दून मल्ल स्टार्टअप, उद्यमशीलता तथा नवप्रवर्तन संयोजक, सुजीत… Continue reading सीएनआई–वाईईएफको नेतृत्वमा घिमिरे, नयाँ कार्य समितिमा को-को ?