निर्मल पुर्जाको निधनमा अन्नपूर्ण गाउँपालिकामा शोक बिदा

  • आइबार​ १७ साउन २०८३ ०७:४२ AM
काठमाण्डौ । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ को निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक बिदा दिएको छ । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दानामा जन्मिएका पुर्जाको निधनमा भोलि सोमवारका लागि शोक बिदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ । अध्यक्ष भरतकुमार पुनले निकालनुभएको विज्ञप्तिमा पाकिस्तानको ‘ब्रड पिक’ हिमाल आरोहणका क्रममा निर्मल पुर्जासहित उहाँको टोलीका सदस्यहरूको निधनContinue reading "निर्मल पुर्जाको निधनमा अन्नपूर्ण गाउँपालिकामा शोक बिदा"