गृहमन्त्री र हिन्दू मोर्चाबीच मौखिक सहमति

  • आइबार​ १७ साउन २०८३ ०८:०५ AM
जनकपुरधाम । गृहमन्त्री सुदन गुरूङ र संयुक्त हिन्दू मोर्चाबीच सहमति भएको छ । आज जनकपुरधाममा भएको वार्तामा सरकार र मोर्चाबीच मौखिक सहमति भएको हो । सहमतिसँगै मोर्चाले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । The post गृहमन्त्री र हिन्दू मोर्चाबीच मौखिक सहमति appeared first on Kalika Khabar.