कांग्रेसका युवा नेताहरुले सुरु गरे ‘एकता अभियान’, शीर्ष नेताहरुलाई दबाब
आइबार १७ साउन २०८३ ०७:३८ AM
काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले फुटको संघारमा पुगेको पार्टीलाई एकताबद्ध गर्ने अभियान सुरु गरेका छन् । आइतबार काठमाडौंको बानेश्वरमा भेला भएका नेताहरुले ‘देश र कांग्रेस जोड्ने अभियान’ सुरु गरेका हुन् । ‘राष्ट्रका लागि कांग्रेस, कांग्रेसका