गृहमन्त्री र संयुक्त हिन्दू मोर्चाबीच सहमति: १९ बुँदे मागपत्र बुझाउँदै आन्दोलनका सबै कार्यक्रम फिर्ता

  • आइबार​ १७ साउन २०८३ ०८:०७ AM
जनकपुरधाम। गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चा तथा हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच जनकपुरस्थित यात्री निवासमा भएको दोस्रो चरणको वार्ता सकारात्मक रूपमा सम्पन्न भएको छ। शनिबार राति भएको सम्झौताका अस्पष्टताहरूलाई चिर्दै आइतबार गृहमन्त्रीको उपस्थितिमा भएको