काठमाडौं : थाइल्याण्डबाट नेपाल ल्याएको ११ किलो गाँजासहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन्। थाइल्यान्डबाट नेपालमा लागुऔषध तस्करी गर्न सक्ने शंकास्पद यात्रुको प्रोफाइलिङ गर्ने क्रममा उनीहरू त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।पक्राउ पर्नेमा भारतको पञ्जाबको लुधियाना घर भएका ३० वर्षीय सोनी,२३ वर्षीय जागरुप सिंह तथा भारतको हरियाणाको करनाल घर भएका २२ वर्षीय साहिल रहेका छन्।लागु औषध नियन्त्रण ब्युरोको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखाबाट खटिएको प्रहरी टोलीले शनिबार