पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु

  • आइबार​ १७ साउन २०८३ ०१:०६ PM
बोगोटा, साउन १७ गते । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को दृश्यावलोकन गराउ...