झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु

  • आइबार​ १७ साउन २०८३ ०१:२१ PM
एकेन्द्र महतासाँफेबगर, साउन १७ गते । झोलुङ्गे पुलबाट हाम फाल्दा ३२ वर्षीया महिलाको मृत्यु भएको छ । अछामको चौरपाटी गाउँपालिका वडा ५ गहिल (गड्सिल) निवासी करिब ३२ वर्षीया खिना खड्काको...