लमजुङमा धान रोपाइँ सम्पन्न

  • आइबार​ १७ साउन २०८३ ०१:३४ PM
नवीनराज कुइँकेललमजुङ, साउन १७ गते । असारभर पर्याप्त वर्षा नहुँदा प्रभावित बनेको लमजुङको धान रोपाइँ साउनमा भएको वर्षासँगै सम्पन्न भएको छ । ढिलोगरी भएको वर्षाले रोपाइँले गति लिएपछि अ...