अर्थसम्बन्धी विधेयकमा ६ सांसदका १५ संशोधन

  • आइबार​ १७ साउन २०८३ ०७:२५ AM
काठमाण्डु– अर्थसम्बन्धी केही नेपाल ऐनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि प्रतिनिधिसभामा १५ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । ६ जना सांसदले विभिन्न विषय समेटेर १५ वटा संशोधन दर्ता गराएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले काठमाण्डु पाटीलाई बताए । अर्थममन्त्री डा. वाग्लेको विधेयकमाथि समितिमा छलफल गराउने प्रस्ताव स्वीकार गर्दै प्रतिनिधिसभाको १४ साउनको