कांग्रेस विभाजन रोक्न युवा सक्रिय

  • आइबार​ १७ साउन २०८३ ०७:४४ AM
काठमाण्डु – नेपाली कांग्रेसलाई सम्भावित फुटबाट जोगाउन र आन्तरिक विभाजन अन्त्य गर्न युवा नेताहरू सक्रिय भएका छन् । उनीहरूले पार्टीमा संवाद, सहकार्य र एकता सुदृढ गर्ने उद्देश्यसहित ‘देश र कांग्रेस जोड्ने अभियान’ सुरु गरेका छन्। अभियानअन्तर्गत साउन २० गते काठमाण्डुमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने छ। अभियान नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, रञ्जित कर्णलगायतको पहलमा सञ्चालन