गगन र देउवालाई रोक्न काँग्रेसमा तेश्रो धारको उदय, मिराकलमा राखियो भेला

  • आइबार​ १७ साउन २०८३ ०७:५५ AM
काठमाण्डु– नेपाली काँग्रेसका युवा नेताहरुको समूहले पार्टी एकीकरणका लागि दबाब दिन छुट्टै समूह खडा गरेका छन् । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षद्वय नैनसिंह महर र रञ्जित कर्णको नेतृत्वमा अभियान सुरु गरिएको हो । अभियानको नाम ‘देश र कांग्रेस जोड्ने’ राखिएको छ । नेता महरले उक्त अभियानमा देशभरका युवा काँग्रेसको साथ र समर्थन रहेको बताए । उनका