काठमाण्डु– थाईल्याण्डबाट ल्याएको ११ केजी गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत लुदियाना पन्जाव घर भएका ३० वर्षीय सोनी, पन्जाव घर भएका २३ वर्षीय जागरुप सिंह र कैरु हरियाणा घर भएका २२ वर्षीय साहिल रहेका छन् । क्याथे प्यासिफिक एयरवेजको जहाजमार्फत हङकङ हुँदै काठमाण्डु आएका उनीहरुलाई लागुऔषध