हिन्दू राष्ट्रको मागमा छलफल गर्ने सहमतिप्रति सुदन किराँतीको आपत्ति

  • आइबार​ १७ साउन २०८३ ०७:३१ AM
काठमाडौं । पूर्वमन्त्री तथा श्रम संस्कृति पार्टीका नेता सुदन किराँतीले हिन्दू राष्ट्रसहितको १३ बुँदे मागमा सरकारले छलफल गर्ने सहमति गरेको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै किराँतीले दङ्गा साम्य पार्ने नाममा सरकारले उक्त माग ग्रहण गर्ने र तीन महिनाभित्र छलफल गर्ने सहमति गर्नु संविधानको मर्म र भावनाविपरीत भएको बताएका छन् । उनले