काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्र बढ्दो आन्तरिक विवाद अन्त्य गर्दै संगठनलाई सुदृढ बनाउन ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले आगामी साउन २० गते बिहान ११ बजे सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजना गरिने जानकारी दिए । महरले कांग्रेस आन्तरिक किचलोका कारण विभाजनको