लघुवित्त वित्तीय संस्थाः आर्थिक सशक्तीकरणको माध्यम कि वित्तीय शोषण ?
आइबार १७ साउन २०८३ ०७:५७ AM
नेपालमा लघुवित्त वित्तीय संस्थाहरूको स्थापना ग्रामीण तथा विपन्न समुदायलाई औपचारिक वित्तीय सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले गरिएको थियो । विशेषगरी बैंकिङ पहुँचबाट टाढा रहेका महिला,