ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया- ‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’

  • आइबार​ १७ साउन २०८३ ०७:५० AM
बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) सांसद कंगना रनौतले अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजादको सम्बन्धप्रति सकारात्मक प्रतिक्रिया दिँदै आफूलाई लक्षित गर्दै भइरहेको अनलाइन ट्रोलिङ रोक्न आग्रह गरेकी छन् । कंगनाले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत ऋतिकलाई सम्बोधन गर्दै सबासँगको उनको सम्बन्धप्रति खुसी व्यक्त गरेकी हुन् । उनले ऋतिक र सबा दुवै राम्रो जोडी