काँग्रेस कमजोर हुँदा देशले राजनीतिक र आर्थिक दुर्घटना व्यहोर्नुपर्छ : रञ्जित कर्ण

  • आइबार​ १७ साउन २०८३ ०८:०४ AM
नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले काँग्रेस कमजोर वा विभाजित हुँदा देशले राजनीतिक र आर्थिक रूपमा ठुलो क्षति व्यहोर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौँमा ‘देश र काँग्रेस जोड्ने अभियान’ द्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले इतिहास साक्षी रहेको उल्लेख गर्दै काँग्रेसको आन्तरिक सुदृढीकरण आवश्यक रहेको बताएका हुन् । नेता कर्णले सुनसरीको देवानगञ्जमा