प्रभु बैंकका तत्कालीन सीईओलाई ५ लाख जरिवाना, दुई बैंकलाई कारबाही

  • आइबार​ १७ साउन २०८३ ०७:२० AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा तीन वटा वाणिज्य बैंकमाथि कारबाही गरेको छ। बैंक सुपरिवेक्षण विभागले प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमाथि विभिन्न प्रकृतिका नियामकीय कारबाही गरेको हो। कारबाहीमध्ये प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००… Continue reading  प्रभु बैंकका तत्कालीन सीईओलाई ५ लाख जरिवाना, दुई बैंकलाई कारबाही