लगानीकर्तालाई उत्कृष्ट लाभांश दिन सफल साहस ऊर्जाको खुद नाफा ५६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति?

  • आइबार​ १७ साउन २०८३ ०७:२१ AM
काठमाडौं । साहस ऊर्जा लिमिटेड ले आर्थिक वर्ष २०८२-८३ को चौथो वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो वर्षको तुलनामा करिब ५६ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले समीक्षा अवधिमा विद्युत् बिक्रीबाट २ अर्ब ८६ करोड ४५ लाख ३४ हजार २०९ रुपैयाँ आम्दानी गरेको छ। यस अवधिमा कुल… Continue reading लगानीकर्तालाई उत्कृष्ट लाभांश दिन सफल साहस ऊर्जाको खुद नाफा ५६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति?