काठमाडौं। अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि ६ जना सांसदले १५ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्। अब सांसदहरूले दर्ता गराएका संशोधन प्रस्ताव र विधेयकलाई एकै ठाउँमा राखेर प्रतिनिधिसभाको अर्थ समितिमा दफावार छलफल हुने भएको छ। विधेयकमाथि सांसदहरू बुद्धिप्रसाद पन्त, सन्दीप राना, पवित्रा बिक, रेनुका काउँचा, बासना थापा, सन्तोष सुब्बा,… Continue reading अर्थसम्बन्धी कानुन संशोधन विधेयकमा ६ सांसदका १५ संशोधन प्रस्ताव, कुन–कुन ऐन गरिँदैछ खारेज ?