काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोले थाइल्यान्डबाट हङकङ हुँदै नेपाल ल्याइएको ११ किलोग्राम गाँजासहित तीन भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। ब्युरोका अनुसार शंकास्पद यात्रुको प्रोफाइलिङ गर्ने क्रममा खटिएको टोलीले क्याथे प्यासिफिक एयरवेजको उडान नम्बर सीएक्स–६०३ मार्फत काठमाडौं आएका दुई भारतीय नागरिकलाई झोलाभित्र लुकाएर ल्याइएको ११ किलोग्राम गाँजासहित पक्राउ गरेको हो। सोही गाँजा लिन… Continue reading त्रिभुवन विमानस्थलमा ११ किलो गाँजासहित तीन भारतीय पक्राउ