काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्दै ‘आइएमई लाइफ बिजनेश एक्सिलेन्स अवार्ड नाइट २०२६’ सम्पन्न गरेको छ। श्रावण १५ गते काठमाडौंस्थित एक होटलमा आयोजित कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ। उत्कृष्ट व्यवसायिक प्रदर्शन गर्ने, धेरै बीमालेख जारी गर्ने तथा उल्लेखनीय योगदान पुर्याउने अभिकर्ताहरूलाई अवार्ड प्रदान गरिएको… Continue reading आइएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्डबाट उत्कृष्ट अभिकर्ता सम्मानित