काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले अब कुनै पनि प्रकारको द्वन्द्व हुन नहुने र सबै मिलेर बस्नुपर्नेमा जोड दिनुभएको छ । धनुषामा हिन्दुवादी सङ्गठनलगायतका आन्दोलनकारी पक्षसँगको छलफलपछि सञ्चारकर्मीसँग उहाँले सबै नागरिक आपसी मेलमिलापका साथ बस्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नु सबैको साझा दायित्व रहेको समेत बताउनुभएको छ । गृहमन्त्री गुरुङलेContinue reading "‘अब कुनै पनि प्रकारको द्वन्द्व हुनु हुँदैन, सबै मिलेर बस्नुपर्छ’ : गृहमन्त्री गुरुङ"