काठमाडौं । सरकारले लामो समयदेखि अधुरा रहेका र कम्तीमा ५० प्रतिशत भौतिक प्रगति भएका निर्माण आयोजनाको म्याद थप गर्ने व्यवस्था लागू गरेको छ। सार्वजनिक खरिद (१५औँ संशोधन) नियमावली, २०८३ राजपत्रमा प्रकाशित भएपछि सिंहदरबारमा निर्माणाधीन संसद् भवनसहित विभिन्न ठूला आयोजनाको म्याद थप्ने प्रक्रिया अघि बढ्ने भएको हो। सरकारले सार्वजनिक खरिद नियमावली, २०६४ मा १५औँ संशोधन गर्दैContinue reading "५० प्रतिशत काम सम्पन्न भएका अलपत्र आयोजना फेरि अघि बढ्ने, सरकारले म्याद थपको बाटो खोल्यो"