जनकपुरधाम। गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेनाबीच फेरि बार्ता सुरू भएको छ । जनकपुरधामस्थित एक होटलमा दुवै पक्षका प्रतिनिधि पुनः वार्तामा बसेका हुन । हिजो रात भरी सम्राट सेनाको १३ बुदेँ मागमा पुर्ण सहमति हुन नसके पछि आज गृहमन्त्री गुरूङ र हिन्दु सम्राटका बिचमा पुनः दोस्रो चरणको बार्तामा बसेका हुन । गृहमन्त्री गुरुङसहित प्रतिनिधिसभा सदस्य शिवशंकर यादव र रामविनोद यादव सहभागी रहेका छन् भने हिन्दु सम्राट सेना नेपालको तर्फबाट अध्यक्ष राजेश सनातनी, उपाध्यक्ष कृष्ण सनातनी, महासचिव राकेश सनातनी तथा अन्य पदाधिकारी सहभागी रहेका छन् । आजको दोस्रो चरणको बार्तामा धनुषाका सांसद ... The post हिन्दु सम्राट समूहसँग गृहमन्त्रीको दोस्रो चरणको बार्ता सुरू appeared first on Kalika Khabar.