दीपमाला ढकाल बनिन् ‘मिस नेपाल वर्ल्ड’ २०२६

  • आइबार​ १७ साउन २०८३ ०६:५३ AM
काठमाडौं ।मिस नेपाल वर्ल्ड २०२६ को ताज दिपमाला ढकालले जितेकी छन् । द हिडन ट्रेजरले शनिबार काठमाडौंमा आयोजना गरेको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले प्रतिष्ठित ताज जितेकी हुन् । दीपमाला यसअघि मिस नेपाल हङकङ इन्टरनेसनल २०२५ की विजेता पनि हुन् । फाइनान्स एन्ड इकोनोमिक्समा स्नातक गरेकी उनले विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ‘ब्ल्याकरक’मा कामContinue reading "दीपमाला ढकाल बनिन् ‘मिस नेपाल वर्ल्ड’ २०२६"