निगमको दाबी कागजमै सीमित: सुकेधारामा ग्यासका लागि उपभोक्ताको लामो लाइन (फोटोफिचर)

  • आइबार​ १७ साउन २०८३ ०६:२३ AM
काठमाडौं।  नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपीजी ग्यासको पर्याप्त आपूर्ति रहेको र कुनै अभाव नरहेको दाबी गरिरहे पनि काठमाडौं उपत्यकाका आम उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन सकेका छैनन्। काठमाडौंको सुकेधारा, बालुवाटार तथा आसपासका डिपोहरूमा