मनसुनजन्य विपद्: २४ घण्टामा २५ जिल्लामा ३४ घटना, एकको मृत्यु र २० घाइते
आइबार १७ साउन २०८३ ०६:५० AM
काठमाडौं। मुलुकभर भएका मनसुनजन्य विपद्का घटनामा परि पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार बिहान १० बजेदेखि शनिबार बिहान १०