६ दिनसम्म ढुंगामुढा : सीजेपीका कार्यकर्तालाई कसले उक्सायो ?

  • आइबार​ १७ साउन २०८३ ०१:०१ PM
भारत : नीट प्रश्नपत्र चुहावटको विरोधमा भारतको राजधानी दिल्लीको मुख्य क्षेत्रमा कक्रोच जनता पार्टी (सीजेपी) का कार्यकर्ताले कम्तीमा ६ दिनसम्म ढुंगामुढा गरेको दिल्ली प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार यस अवधिमा सयौं सवारीसाधन तथा सरकारी र निजी सम्पत्तिमा क्षति पुगेको छ । तनाव नियन्त्रणका लागि प्रहरीले अत्यन्त संयमता अपनाएर कारबाही गरेको पनि अधिकारीहरूले बताएका छन् । प्रहरीको दाबी अनुसार जन्तर–मन्तरमा भेला भएका विद्यार्थीहरूको भीडमा राजनीतिक स्वार्थ भएका व्यक्ति तथा विभिन्न राजनीतिक दलका कार्