गोठाटारमा आगलागी : १४ सटरमा ठूलो क्षति

  • आइबार​ १७ साउन २०८३ ०१:०१ PM
काठमाडौं : काठमाडौको गोकर्णेश्वर नगरपालिका–५, गोठाटार पहेंलो पुल नजिकै गए राति भीषण आगलागी हँदा १४ वटा सटरमा क्षति पुगेको छ ।स्थानीय रविन्द्र भट्टराईले सञ्चालन गर्दै आएको काठको गोदाम र सटरहरूमा विद्युत् सर्ट भई शनिबार राति ९ः१५ बजे आगलागी भएको हो ।आगलागीको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी सुरक्षा टोली परिचालन भएका थिए ।अगलागी नियन्त्रणका लागि करिव १ सय ७५ प्रहरी परिचालन गरिएको थियो । सुरक्षा निकाय, ९ वटा दमकल, ३ वटा पानी ट्यांकर र स्थानीयवासी