काठमाण्डु– सरकारले हिन्दूवादी संगठनहरुद्वारा अघि सारिएको नेपाललाई हिन्दू राष्ट्र घोषणासहितको १३ बुँदे माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा भएको वार्तामा हिन्दूवादी संघ संगठनका प्रतिनिधिले गृहमन्त्री सुधन गुरुङलाई १३ बुँदे माग बुझाएका थिए ।नेपालमा ८१ प्रतिशत हिन्दू धर्मावलम्बीको बसोबास रहेको भन्दै हिन्दू सम्राट सेना र संयुक्त हिन्दू मोर्चासहित हिन्दूवादी संगठनले तीन