गोकुल बास्कोटाको कटाक्ष: ‘कांग्रेस फुटाउनै छ भने झ्याप्प फुटाउ’

  • आइबार​ १७ साउन २०८३ ०६:१९ AM
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत बास्कोटाले कांग्रेस विभाजनको संघारमा पुगेको संकेत गर्दै पार्टीभित्रको नेतृत्व संघर्षमाथि कटाक्ष गरेका हुन् । उनले लेखेका छन्, ‘विपीका सन्तान पनि कोही राजावादी, कोही फुटाउवादी भएर निस्केछन् । फुटाउनै छ भने झ्याप्प फुटाउ । गिरिजाबाबुलाई