आगामी पुस्तालाई प्रोत्साहित गर्न जुट्दै स्केटर शरद र गजेन्द्र
आइबार १७ साउन २०८३ ०६:४६ AM
एशियन गेम्स खेल्नु हरेक खेलाडीको सपना हुन्छ । तर सिमितले मात्र यो अवसर पाउँदैछन् । त्यस्तै अवसर प्राप्त गर्नेमध्ये एक स्केटिङ पनि हो । पछिल्ला समय यो खेल युवाहरूमा निकै लोकप्रिय बन्दै गएको छ ।